+
+
Shares

लकडाउनपछिको पशुपतिनाथ (फोटो फिचर)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७६ चैत १३ गते १९:४८

१३ चैत, काठमाडौं । सरकारले नागरिकलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाएको तेस्रो दिन विहीबार पनि काठमाडौं सुनसान रह्यो ।

विहानैदेखि धर्मकर्म र मर्निङ वाक गर्नेहरुको ठूलो भीड लाग्ने पशुपतिनाथ मन्दिरमा पुग्दा मानवीय चहलपहल देखिएन । प्रायः रातको समयमा पनि खाली नहुने पशुपतिनाथ मन्दिर परिसर अहिले भने खाली छ ।

पशुपतिनाथ सँगै रहेको आर्यघाट पनि हिजोआज सुनसान छ । हिजोआज शव जलाउने घाट पनि खाली छ ।

DCIM100GOPROG0621475.JPG

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?