+
+
Shares

सनराइज बैंकले दियो नेपाल प्रहरीलाई ६५ थान पीपीई

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १४ गते १७:१४

१४ चैत, काठमाडौं । सनराइज बैंकले नेपाल प्रहरीलाई  ५ थान पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पीपीई) उपलब्ध गराएको छ ।

प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई उक्त पीपीई हस्तान्तरण गरेका हुन् ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को जोखिम न्यूनिकरणका लागि प्रहरीलाई उक्त पीपीई उपलब्ध गराएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?