
१८ चैत, रौतहट । रौतहटको विभिन्न स्थानमा स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बस्नेको संख्या एक सय नाघेको छ । हाल क्वारेन्टाइनमा १०६ जना बसेका छन् ।
भारत लगायत अन्य मुलुकबाट फर्किएका १०६ जनालाई क्वारेन्टाइनमा राखिएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।
भारत लगायत अन्य मुलुकबाट रौतहट भित्रिएका कुल ६० हजार ६७४ जनाको स्वास्थ्य परीक्षण भएको समेत उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4