+
+
Shares

संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २४ गते १०:१०

२४ चैत, काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

कोरोना भाइरस (कोभिड-१९) का कारण प्रतिनिधिसभा बैठक फागुन ७ यता बस्न सकेको छैन। १३ र २३ गतेका लागि बोलाइएको बैठक सूचना टाँसेर ३० गतेका लागि बोलाइएको थियो ।

तर, त्यसअघि नै सरकारले अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?