तीन तहको सरकारबीच समन्वय नभएको नगरपालिका संघको गुनासो
२६ चैत, काठमाडौं । नगरपालिका संघले स्वास्थ्य सामग्रीको उपलब्धता, जनशक्ति व्यवस्थापन केन्द्र र प्रदेश सरकारबाट सहयोग नपाएको गुनासो गरेको छ । संघले प्रेस विज्ञप्ति जारी गर्दै आवश्यक सबै खाले समन्वयका लागि प्रदेश र केन्द्र सरकारलाई ध्यानाकर्षण गराएको छ । नगरपालिकाहरुलाई भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक मात्रामा पीपीईलगायत स्वास्थ्य सामग्रीहरुको अभावमा भएको पनि संघले जनाएको … Continue reading तीन तहको सरकारबीच समन्वय नभएको नगरपालिका संघको गुनासो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed