+
+
Shares

कोरोना कोषमा हिमालय एयरलाइन्सले दियो १ करोड

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ३० गते १७:०९

३० चैत, काठमाडौं । नेपाल र चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड रुपैयाँ प्रदान गरेको छ । कम्पनीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई आइतबार रकम हस्तान्तरण गरेको हो ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले रकम हस्तान्तरण गरेका हुन् । यसअघि यति एयरलाइन्ससमेत कोरोना कोषमा १ करोड प्रदान गरेको थियो । यता वायुसेवा कम्पनीहरुको छाता संगठन वायुसेवा संचालक संघ नेपाल -आयोन)ले पनि २५ लाख रुपैयाँ कोरोना कोषमा जम्मा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?