श्रमिकको पीडा बोकेको सर्ट फिल्म ‘मे वान’ मे दिवसका अवसर पारेर सार्वजनिक गरिएको छ । श्रमिकहरुको हक अधिकार सुनिश्चित होस् भन्ने कथा बोकेको यो छोटो चलचित्रले लक डाउनको समयमा सबैभन्दा बढी मारमा परेका श्रमिकहरुको कथालाई उठाएको छ ।
पुरुषोत्तम बस्नेतको निर्देशन रहेको फिल्ममा सञ्चारकर्मी दीपज्योति थापा, अनित जंग पाण्डे, बिराज दुलाल र भोला सुवेदीको अभिनय छ ।
फिल्मको कास्टिङ डाइरेक्टर बसन्त अधिकारी हुन् । कपिल खड्का र भोला सुवेदीको छायांकन रहेको ‘मे वान’ मा अनिल कुमार महर्जनको सम्पादन रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4