Comments Add Comment

नगरपालिकालाई नेकपा रत्ननगरको सहयोग 

२३ वैशाख, चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रत्ननगर नगर कमिटी चितवनले रत्ननगर नगरपालिकालाई आर्थिक सहयोग गरेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि नेकपाले नगरपालिकालाई १ लाख ७८ हजार १ सय रुपैयाँ नगद सहयोग गरेको हो ।

अति विपन्न परिवारलाई वितरण गर्न नगरपालिकालाई ३ क्विन्टल चामल र ५० किलो दाल समेत हस्तान्तरण गरिएको नेकपा रत्ननगरका अध्यक्ष कुलप्रसाद लामिछाने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment