+
+
Shares

ईपीजीको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसदमा संकल्प प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २९ गते १७:०१

२९ वैशाख, काठमाडौं । भारत–चीनको लिफु भञ्ज्याङ्गलाई व्यापारिक मार्ग बनाउने भारत र तीनको सम्झौता रद्द गर्न निर्णायक वार्ता गर्न र नेपाल भारत प्रवुद्ध समूह (ईपीजी)को प्रतिवेदन सार्वजनिकको माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।

प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसदहरु दिलेन्द्रप्रसाद बडु, मिनबहादुर विश्वकर्मा, रामबहादुर विष्ट र प्रकाश रसाइलीले संकल्प प्रस्ताव दर्ता गरेका हुन् । संकल्प प्रस्तावमा संसदीय समितिको निर्देशनअनुसार सुगौली सन्धि १८१६ अनुसार नेपालको नक्सा प्रकाशन समेत सरकारलाई भन्नुपर्ने समेत माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?