News Summary
Generated by OK AI. Editorially reviewed.- मोरङको रतुवामाइमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले गोली चलाएर २ भारतीय र १ नेपाली नागरिकलाई पक्राउ गरेको छ।
- पक्राउ परेकाबाट ५ सय ग्राम खैरो हिरोइन, पेस्तोल र एउटा मोटरसाइकल बरामद भएको प्रहरीले जानकारी गराएको छ।
- गोली चलाउने क्रममा एक जना प्रहरी घाइते भएका छन्, र घटनाबारे अनुसन्धान अघि बढाइएको छ।
१२ कात्तिक, काठमाडौं । मोरङको रतुवामाइमा प्रहरीले गोली चलाएर तीन जनालाई नियन्त्रणमा लिएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले गोली चलाएर २ जना भारतीय नागरिक र १ जना नेपाली नागरिक गरेर तीन जनालाई पक्राउ गरेको हो ।
उनीहरूबाट ५ सय ग्राम खैरो हिरोइन बरामद भएको प्रहरीले जानकारी गराएको छ ।
साथै, उनीहरूको साथबाट पेस्तोल र एउटा मोटरसाइकल पनि बरामद भएको प्रहरीले बताएको छ ।
साथै, गोली चलाउने क्रममा एक जना प्रहरी पनि घाइते भएका छन् ,
घटनाबारे अन्य अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4