+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नेपाल एयरलाइन्सका पाइलटको आरडीटी नेगेटिभ

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३१ गते १२:४४

३१ वैशाख, काठमाडौं । नेपाल एयरलाइन्सका २४ जना पाइलटको कोरोना परीक्षण गरिएको छ। क्याप्टेन विजय लामाका अनुसार मंगलबार टेकु अस्पतालमा गरिएको आरडीटी परीक्षणमा सबै पाइलटको नतिजा नेगेटिभ आएको छ ।

नेपाल एयरलाइन्सले पछिल्लो समय यात्रु तथा कार्गो उडानका दौरान चार्टर्ड उडानहरू गरिरहेको छ । यस परीक्षणले थप सुरक्षित महसुस गराएको उनले बताएका छन्।

लकडाउन तथा अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्ध लागेयता नेपाल एयरलाइन्सले मात्र करिब एक दर्जन चार्टर्ड उडान गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?