
२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा फोहोरमैला संकलन गर्नेहरुमा शुक्रबार कोरोना संक्रमण परीक्षण गरिएको छ ।
काठमाडौं महानगरपालिकाका सफाइ कर्मचारी र फोहोरमैला संकलन गर्नेहरुमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) र पीसीआर दुबै विधिबाट परीक्षण गर्न लागिएको हो ।
शुक्रबार काठमाडौंको टेकुमा उनीहरुको आरडीटी परीक्षण र पीसीआरका लागि स्वाब संकलन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4