+
+
Shares

राज के र मेलिनाको स्वरमा ‘मैले माया गरेँ’

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २ गते १९:०४

अष्ट्रेलियामा रहेर नेपाली गीत-संगीत कर्ममा सकृय गायक राज के गोस्वामीको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ ।

सार्वजनिक ‘मैले माया गरेँ’ बोलको गीतमा मेलिना राईले पनि स्वर दिएकी छिन् ।

उत्तम जंग लिम्बुको संगीत रहेको गीतलाई माया मगरले लेखेकी हुन् । गीतको एरेन्जर साहाश शाक्य हुन् ।

‘कोशिस २’ एल्बममा समावेश यस गीतको अफिसियल भिडियो भने सार्वजनिक भएको छैन । अहिले निर्माणपक्षले लिरिकल भिडियो मात्र सार्वजनिक गरेको हो ।

फोटो वर्क, सिड्नीले तयार गरेको भिडियोलाई नेपाल टच नामक युट्युबबाट सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?