
११ जेठ, भक्तपुर । भक्तपुरको सिपाडोलका बासिन्दालाई हिजोआज गहुँ थन्क्याउने चटारो छ ।
यहाँका फाँटमा अहिले गहुँ पाकेर टिप्ने बेला भएको छ । गहुँ थन्क्याउने र धान रोप्नका लागि ब्याड तयार पार्ने काममा किसानहरू बिहानदेखि साँझसम्म खटिन्छन् ।
हेर्नुहोस् तस्वीरहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4