+
+
Shares

निको भएर फर्किए वरिष्ठ सैनिक अधिकृत

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १६ गते १३:३०

१६ जेठ, काठमाडौं । कोरोनाबाट संक्रमित नेपाली सेनाका वरिष्ठ अधिकारी निको भएका छन् ।

मध्यपूर्वी पृतनामा कार्यरत उनी १२ दिनपछि निको भएका हुन् । जंगीअड्डा स्रोतका अनुसार सशस्त्र प्रहरी अस्पताल, बलम्बुले उनलाई शुक्रबार डिस्चार्ज गरेको छ ।

स्वास्थ्य मन्त्रालयले ३ जेठमा उनलाई कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । उनीसँगै भर्ना भएका अर्का सैनिक अधिकारी पनि निको भएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?