+
+

सर्लाहीमा लागूऔषधसहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १७ गते १८:२२

१७ जेठ, काठमाडौं । सर्लाहीकाे बिष्णु गाउँपालिका-६ सिमराबाट सशस्त्र प्रहरी (एपीएफ)काे टोलीले लागूऔषधसहित एक जनालाई शनिबार पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका-४ बस्ने २७ वर्षीय फैइज आलम छन् ।

ज ३ प ५७६ नम्बरको मोटरसाइकलमा सवार आलमलाई श‌ंकाको आधारमा चेकजाँच गर्ने क्रममा उनकाे साथबाट एक्सीप्लोन नामक ६ बोतल लागूऔषध बरामद भएको सशस्त्र प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?