+
+

८ जुनबाट भारतमा खुल्नेछ होटल र सपिङ मल

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १७ गते २०:५०

१७ जेठ, काठमाडौं । भारतले लकडाउनलाई थप एक महिना लम्ब्याउने निर्णय लिएको छ ।

तर यसलाई अनलकको एक चरण मानिएको छ । ८ जुनबाट धार्मिक स्थल, होटल, रेष्टुराँ, हस्पिटालिटी क्षेत्र र शपिङ मल खुला गरिनेछ । दोस्रो चरणमा स्कुल, कलेज, शैक्षिक संस्था, ट्रेनिङ सेन्टरबारे राज्य सरकारले खोल्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?