+
+
Shares

छाेराकाे हत्या अभियाेगमा बाबु पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २८ गते १०:३३

२८ जेठ, रुपन्देही । रुपन्देहीको कञ्चन गाउपालिकामा बाबुले छोराको हत्या गरेका छन् । घरेलु हतियार प्रहार गरी उनको हत्या गरिएको हो ।

जिल्लाको कञ्चन गाउपालिका वडा नम्बर १ कुचेराका रिमबहादुर कुमालले घरमै सुतिरहेको १५ वर्षिय छोरो सुदीपलाई घांटी,मुख र टाउकोमा बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

घटना गएराती साढे १ बजे भएको हो । उनलाइ बिहान तीन बजे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत घोषणा गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?