हैन यो सांसद भन्नेहरुलाई कम समय हुन्छ त्यसैले बोल्ने मुख्य कुरा हरु त्यति समयमा भ्याउने गरी तयार भएर आउनुपर्छ भन्ने थाछैन की के हो।यिनी हरु भन्दा बरु 1क्लास को बच्चालाई बरु भन्न दिए राम्रो र छिटो गरी भन्थियो होला।अनि यति छोटो कुरा पनि कागजमा तिप्नपर्ने के यिनीहरूलाई थाहा नै नभएको विषय थियो र ।