
२९ जेठ, काठमाडौं । कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका नेपाली महिलाहरु बिहीबार काठमाडौं आइपुगेका छन् । उनीहरु केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन् ।
त्रिभुवन विमानस्थलका अधिकारीहरुले विमानमा १५० जना आएको जानकारी आए पनि यकीन नभएको बताएको छ ।
विमानस्थलमा अवतरण गरेपछि उनीहरुलाई होल्डिङ सेन्टरमा लगिएको छ । काठमाडौंका विभिन्न स्थानमा निर्माण गरिएको होल्डिङ सेन्टरमा उनीहरुको स्वास्थ्य जाँच पनि हुनेछ ।
विमानस्थलबाट उनीहरुलाई साझा बस र नेपाली सेनाको बसमार्फत होल्डिङ सेन्टर पुर्याइएको छ ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4