+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

विश्व हिन्दु महासंघको केन्द्रीय युवा विभाग प्रमुखमा शाह मनोनित

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३० गते ८:००

३० जेठ, काठमाडौं । विश्व हिन्दु महासंघ नेपालले नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेश जंग शाहलाई केन्द्रीय सदस्य तथा युवा विभाग प्रमुखमा मनोनित गरेको छ ।

विश्व हिन्दु महासंघका अध्यक्ष डा. रामचन्द्र अधिकारीले शाहलाई बिहीबार उक्त जिम्मेवारी दिएका हुन् । पोखरामा सम्पन्न सातौं राष्ट्रिय महासभाबाट निर्वाचित केन्द्रीय अध्यक्षका हैसियतले संस्थाको विधान बमोजिम शाहलाई मनोनित गरेको डा. अधिकारीले बताए ।

शाहले पूर्वीय दर्शनका मूल्य मान्यतालाई बोकेर अगाडि बढेमा नेपाललाई विकसित राष्ट्र बनाउन सकिन्छ भनेर अभियान सन्चालन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?