३२ जेठ, काठमाडौं । संयुक्त राष्ट्रसंघका १८ जना नेपाली कर्मचारी अफगानिस्तानबाट आइतबार काठमाडौं आएका छन् । उनीहरुलाई संयक्त राष्ट्रसंघ आफैले चार्टर्ड विमानबाट नेपाल ल्याएको हो ।
‘यूएनका लागि हुने उडानबाट उहाँहरु नेपाल आउनु भएको हो,’ त्रिभुवन विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले भने, ‘उडानको व्यवस्थापन समेत संयक्त राष्ट्रसंघबाटै भएको हो ।’
उक्त जहाजले काठमाडौंबाट अफगानिस्तान र्फकने क्रममा एक जना नेपालीलाई अफगानिस्तान लैजादै छ ।
आइतबार नै बंगलादेशको ढाकाबाट विद्यार्थीहरुलाई नेपाल ल्याइदैछ । त्यसका लागि जहाज ढाका प्रस्थान गरिसकेको छ । बंगलादेशबाट नेपाल एयरलाइन्सले नेपालीलाई ल्याउँदैछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4