+
+
Shares

रौतहटमा थप १२५ जनामा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ३ गते १७:२८
फाइल तस्वीर

३ असार, रौतहट । रौतहटमा एकैदिन १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय रौतहटका अनुसार बुधबार एकैदिन १२५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा परोहाका २०, देवाहीका ८, ईशनाथका ६, मौलापुरका ३ र बौधीमाईका ११ जना छन् । संक्रमण पुष्टि भएका मध्ये ७७ जनाको विवरण खुल्न नसकेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?