+
+
Shares

गुल्मीमा थपिए ४८ जना कोरोना संक्रमित 

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ५ गते १८:०३
फाइल तस्वीर

५ असार, गुल्मी । गुल्मीमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा धुर्कोट गाउँपालिकाका २०, गुल्मीदरबार गाउँपालिकाका १४, इस्मा गाउँपालिकाका १२ र मालिका गाउँपालिकाका २ जना गरी ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । यससँगै गुल्मीमा संक्रमितको संख्या १५३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?