Comments Add Comment

सीमाका यी ८९ ठाउँमा थपिँदैछ सशस्त्रको बीओपी (सूची)

१४ असार, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले एक सय १४ वटा स्थानमा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गर्दैछ । तीमध्ये नेपाल–भारत–चीन त्रिदेशीय सीमामा रहेको दार्चुलाको छाङरुसहित २५ स्थानमा बीओपी स्थापना भइसकेका छन् ।

थप ८९ वटा स्थानमा बीओपी राख्न सशस्त्र प्रहरीले तयारी गरिरहेको छ । तीमध्ये कतिपय ठाउँमा जग्गाको पनि टुङ्गो लागिसकेको छ भने केही स्थानमा भाडाको घरमा सशस्त्र प्रहरीले फौज राख्दैछ ।

गृह मन्त्रालयका अनुसार उत्तरी सीमामा ताप्लेजुङको ओलाङ्चुङगोलामा बीओपी राख्ने तयारी भइरहेको छ । हालै सशस्त्रले चीनतिर हुम्लाको हिल्सा नाकामा पनि बीओपी स्थापना गरिसकेको छ ।

यसअघि संखुवासभाको किमाथांका र मुस्ताङको लामान्थाङमा बीओपी स्थापना भइसकेको छ । सरकारले गत वर्ष मंसिरमा ११४ वटा बीओपी थप्ने निर्णय गरेपछि ती स्थानमा बीओपी राखिएका हुन् ।

त्यसअघि सशस्त्र प्रहरीले एक सय ७ स्थापनामा बीओपी राखिसकेको थियो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सशस्त्र प्रहरीलाई थप ५ सय वटा बीओपी राख्ने गरी खाका पेश गर्न भनेका थिए । जसअनुसार सीमामा उपस्थिति बढाउन ९ हजार जनशक्ति थप्नुपर्ने सशस्त्र प्रहरीले गृहलाई बताएको थियो ।

बादलको प्रस्तावअनुसार सशस्त्र प्रहरीको बीओपी स्थापना भए सीमामा साढे ३ किलोमिटरको फरकमा सशस्त्र प्रहरीको उपस्थिति हुनेछ ।

थप गरिने बीओपीको सूची

सि.नं. प्रदेश नं. जिल्ला बि.ओ.पि.को नाम युनिट रहेको ठेगाना कैफियत
1 ताप्लेजुङ्ग बि.ओ.पि. ओलाङचुङ्गगोला फक्ताङलुङ गा.पा.-7¸ बि.ओ.पि. ओलाङचुङ्गगोला हिमाल
1 पाँचथर बि.ओ.पि. चिवाभञ्जाङ्ग याङवरकगा.पा.-१ चिवाभञ्जाङ्ग
1 पाँचथर बि.ओ.पि. फालोट चारराते फालेलुङ्ग गा.पा.-४ चारराते
1 पाँचथर बि.ओ.पि. सुर्कैथाम (पमहिलाको भैसे) फालेलुङ्ग गा.पा.-५ प्राङबुङ्ग
1 पाँचथर बि.ओ.पिगोरुवाले भन्जाङ्ग फालेलुङ्ग गा.पा.-६ गोरुवाले
6.         1 ईलाम बि.ओ.पि. कालपोखरी सन्दकपुर गा.पा.-४¸ बि.ओ.पि. कालपोखरी
7.         1 ईलाम बि.ओ.पि.जौबारी जिल्ला ईलाम सन्दकपुर गा.पा.-५¸ जौबारी
8.         1 ईलाम बि.ओ.पि. मानेभन्ज्याङ्ग सुर्योदय न.पा.-१¸ बि.ओ.पि.मानेभन्ज्याङ्ग
9.         1 ईलाम बि.ओ.पि.समालबुङ सूर्योदयन.पा.- ५ समालबुङ्ग
10.      1 ईलाम बि.ओ.पि.सलकपुर रोङ्गगा.पा.- 6 सलकपुर
11.      1 ईलाम बि.ओ.पि. छब्बिसे सुर्योदयन.पा.-४¸छब्बिसे
12.      1 झापा बि.ओ.पि.तिरिङ्ग मेचीनगरन.पा.-५ नकलबन्दा
13.      1 झापा बि.ओ.पि.नकलबन्दा मेचीनगरन.पा.-७ ज्यामिरगढी
14.      1 झापा बि.ओ.पि.ज्यामिरगढी भद्रपुरन.पा.-४ डाँगीबारी
15.      1 झापा बि.ओ.पि.भद्रपुर/डाँगिबारी जग्गा खोज्ने कार्य भईरहेको
16.      1 झापा बि.ओ.पि.महेशपुर/किचकबध जग्गा खोज्ने कार्य भईरहेको
17.      1 झापा बि.ओ.पि. कचनकवल जग्गा खोज्ने कार्य भईरहेको
18.      1 झापा बि.ओ.पि. पन्थपाडा गौरीगञ्जगा.पा.
19.      1 झापा बि.ओ.पि.आमगाछी मेचीनगरन.पा.-१ तिरिङ्ग
20.      1 झापा नेपाल बि.ओ.पि.¸ काँकडभिट्टा मे.न.पा.-6 नं. 8 रा.भ.सु. गुल्म
21.      1 मोरङ्ग बि.ओ.पि.सिक्टि सुनवर्षी सुनवर्षी न.पा. 8 स्थित सिक्टी
22.      1 मोरङ्ग बि.ओ.पि.मधुमल्लाह जहदाँगा.पा.- 1 स्थित मधुमल्लाह
23.      1 मोरङ्ग बि.ओ.पि.¸ जोगवनी वि.म.न.पा.-16  नं. 9 रा.भ.सु. गुल्म
24.      1 सुनसरी बि.ओ.पि.उल्टी भोक्राहा गा.पा.-८ उल्टी सिसुवा
25.      1 सप्तरी बि.ओ.पि.जोगनिया हनुमाननगर कंकालिनिमाई न.पा.8 जोगनिया
26.      1 सप्तरी बि.ओ.पि.बेल्ही बलान विहुल गा.पा-4 बेल्ही
27.      1 सिराहा बि.ओ.पि.वडहरी वरीयारपट्टी गा.पा.१ वडहरी
28.      1 महोत्तरी बि.ओ.पि. मरुवाही मनरा न.पा. वडा नं.10 मरुवाही  (मनरा सिसवा न.पा.-8 सिसवा कटैया पुरानो)
29.      1 महोत्तरी बि.ओ.पि. सोनमा रघुनाथपुर सोनमा गा.पा.-3 रघुनाथपुर
30.      1 महोत्तरी बि.ओ.पि.¸ जलेश्वर जलेश्वर न.पा.-3 नं. 13 रा.भ.सु. गुल्म
31.      सर्लाही बि.ओ.पि.सखुअवा ब्रह्मपुरी गा.पा. 5 सखुअवा
32.      सर्लाही बि.ओ.पि.बहादुरपुर वा बलराउद्योरण बलरा न.पा.
33.      बारा बि.ओ.पि.बेनौली पचरौता नं.पा.7 बेनौली
34.      बारा बि.ओ.पि. बिश्रामपुर गा.पा.1 छतुवा बिश्रामपुर गा.पा.1 छतुवा
35.      पर्सा बि.ओ.पि. छिपरमाई¸ मिर्जापुर छिपरमाई गा.पा. १ मिर्जापुर
36.      पर्सा बि.ओ.पि. धोबिनी¸ आस्वारी धोबिनी गा.पा. १ आस्वारी
37.      पर्सा बि.ओ.पि. जगरनाथपुर¸पिडारीगुठी जगरनाथपुर गा.पा. १ पिडारीगुठी
38.      पर्सा बि.ओ.पि. जिराभवानी¸ महादेवपट्टी जिराभवानी गा.पा. १ महादेवपट्टी
39.      पर्सा बि.ओ.पि. ठोरी¸ ब्रम्हानगर ठोरी गा.पा. ३ ब्रम्हानगर
40.      पर्सा स.प्र.बल नेपाल बि.ओ.पि.¸ बी.म.न.पा.-16  नं. 14 रा.भ.सु. गुल्म
41.      चितवन बि.ओ.पि. कान्छि बगहि माडि न.पा. 9 बगहि
42.      चितवन बि.ओ.पि. कल्याणपुर (स्याउलि बास) माडि न.पा.6 कल्याणपुर
43.      चितवन बि.ओ.पि. गर्दी (भगटा) माडि न.पा.1 गर्दि
44.      बाग्मती रसुवा बि.ओ.पि.¸ गोसाईकुण्ड गोसाईकुण्ड गा.पा.-2 नं.21 रा.भ.सु. गुल्म हिमाल
45.      बाग्मती सिन्धुपाल्चोक बि.ओ.पि.¸ भोटेकोशी भोटेकोशी नं. 22 रा.भ. सु.गुल्म हिमाल
46.      पश्चिम नवलपरासी बि.ओ.पि. बलिनगर सुस्ता गा.पा.-५ बलिनगर
47.      पश्चिम नवलपरासी बि.ओ.पि.पाल्हिनन्दन गेरमी पाल्हिनन्दन गा.पा.-५ गेरमी
48.      रुपन्देही बि.ओ.पी. बुची रोहिणी गा.पा. ५ बुची
49.      रुपन्देही बि.ओ.पी. सिसहवा  सि.न.पा. ११ सिसहवा
50.      रुपन्देही बि.ओ.पि.मर्चवार ठर्की पिपरा मर्चवारी गा.पा. वडा नं. ६ ठर्की पिपरा
51.      रुपन्देही बि.ओ.पी. पंचवारे मर्चवारी गा.पा. १पंचवारे (पुरानो लखटौनिया)
52.      रुपन्देही बि.ओ.पी. थुमुहवा सम्मरीमाई गा.पा. ३ थुमुहवा
53.      रुपन्देही बि.ओ.पि.¸ सिद्धार्थनगर सिद्धार्थनगर न.पा.-3 नं. 38 रा.भ.सु. गुल्म
54.      कपिलवस्तु बि.ओ.पि.मायादेवि गा.पा.-८ सानोनन्दनगर मायादेवि गा.पा.-८ सानोनन्दनगर
55.      कपिलवस्तु बि.ओ.पि.यशोधरा गा.पा.-६ पुर्णीहवा यशोधरा गा.पा.-६
56.      कपिलवस्तु बि.ओ.पि.यशोधरा गा.पा.-८ (तुलसीदिहवा हाल) यशोधरा गा.पा.-६
57.      कपिलवस्तु बि.ओ.पि. भगवानपुर कृष्णनगर न.पा.-१२ सिर्सिहवा
58.      कपिलवस्तु बि.ओ.पि. जवाबैराठ बिजयनगर गा.पा-१
59.      कपिलवस्तु बि.ओ.पि.¸ कृष्णनगर कृष्णनगर न.पा.-3 नं. 39 रा.भ.सु. गुल्म
60.      दाङ्ग बि.ओ.पि.  भैसाही राजपुर गा.पा.-7 भैसाही नाका
61.      दाङ्ग बि.ओ.पि.  सुख्खा राजपुर गा.पा.-1(सुकली) नाका
62.      दाङ्ग बि.ओ.पि.  पटौली राजपुर गा.पा.-1 नाका
63.      दाङ्ग बि.ओ.पि.  फोहरी राजपुर गा.पा.-6 नाका(कल्याणपुर)
64.      दाङ्ग बि.ओ.पि.  भैरीसाल गढवा गा.पा.-2 नाका
65.      दाङ्ग बि.ओ.पि. मुसी नाका (पहिलाको बोक्स्या घङ्ग्रोल) गढवा गा.पा.-८
66.      दाङ्ग बि.ओ.पि. ककरहवा राजपुर गा.पा.-१
67.      दाङ्ग बि.ओ.पि.  सुकौली राजपुर गा.पा.-१
68.      दाङ्ग बि.ओ.पि. छेगृया (गन्धेला) राजपुर गा.पा.-७
69.      बाँके बि.ओ.पि.खडैचा डुडुवा गा.पा.-1
70.      बाँके बि.ओ.पि.बडवा राप्तीसोनारी गा.पा.-1 वडवा
71.      बाँके बि.ओ.पि. गुर्जनगौरी राप्तीसोनारी गा.पा.-4 गुर्जनगौरी
72.      बाँके स.प्र.बल नेपाल बि.ओ.पि.¸नेपालगंज नेपालगंज उ.म.न.पा.-16 नं. 40 रा.भ.सु. गुल्म
73.      बर्दिया बि.ओ.पि भगरैया मधुवन न.पा.-३¸
74.      बर्दिया बि.ओ.पि. कण्ठपुर बढैयाताल गा.पा.-8
75.      बर्दिया बि.ओ.पि.टपरा बर्दिया राजापुर न.पा.-८
76.      बर्दिया बि.‌ओ.पि.धर्मबस्ती मधुवन न.पा.-९धर्मबस्ती

(पुरानो मधुवन न.पा.-९ सातगाँउ)

77.      सुदूर-पश्चिम कैलाली बि.ओ.पि. धनगढी उ.म.न.पा.-2 धनगढी उ.म.न.पा.-2 नं. 53 रा.भ.सु. गुल्म
78.      सुदूर-पश्चिम कञ्चनपुर बि.ओ.पि.दोधा पुनर्वास न.पा.- १० दोधा
79.      सुदूर-पश्चिम कञ्चनपुर बि.ओ.पि. कंकड पुनर्वास न.पा.- ८ कंकड
80.      सुदूर-पश्चिम कञ्चनपुर बि.ओ.पि. थापा चौक बेलौरी न.पा.- २ थापा चौक
81.      सुदूर-पश्चिम कञ्चनपुर बि.ओ.पि. पचुई बेलौरी न.पा.- ८ पचुई
82.      सुदूर-पश्चिम कञ्चनपुर बि.ओ.पि. भुँडा बेलौरी न.पा.- १० भुँडा
83.      सुदूर-पश्चिम कञ्चनपुर बि.ओ.पि. सुन्दरनगर महाकाली न.पा.- ८ सुन्दरनगर
84.      सुदूर-पश्चिम कञ्चनपुर बि.ओ.पि. बयलबन्दा महाकाली न.पा.- १ बयलबन्दा
85.      सुदूर-पश्चिम कञ्चनपुर बि.ओ.पि. भिमदत्त न.पा.-10 भिमदत्त न.पा.-10 नं. 56 रा.भ.सु. गुल्म
86.      सुदूर-पश्चिम डडेल्धुरा बि.ओ.पि. साँधनी परशुराम न.पा.-7 साँधनी
87.      सुदूर-पश्चिम डडेल्धुरा बि.ओ.पि. तातोपानी परशुराम न.पा.-6 तातोपानी
88.      सुदूर-पश्चिम डडेल्धुरा बि.ओ.पि. रुपालीगाड भागेश्वर गा.पा. -1 रुपालीगाड
89.      सुदूर-पश्चिम बैतडी बि.ओ.पि. पंचेश्वर पंचेश्वर गा.पा. -1 पंचेश्वर

यो पनि पढ्नुस् 

प्रधानसेनापति र सशस्त्रका आईजीपीको छाङरु भ्रमणको सन्देश

‘उत्तर र दक्षिण दुबै सीमानामा जनशक्ति बढाएका छौं’- सशस्त्र प्रहरी प्रमुख खनाल 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment