+
+
Shares

पौडी खेल्दा डुबेर युवतीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १७ गते १६:१९

१७ असार, काठमाडौं । तनहुँको भानु नगरपालिकास्थित चुँदी खोलामा बुधबार दिउँसो डुबेर एक महिलाको मृत्यु भएको छ।

भानु नगरपालिका–१  बस्ने २२ बर्षकी तिलकुमारी गुरुङको खोलामा पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय  डुम्रेले जनाएको छ ।

खोलामा डुबेपछि  स्थानीयले उद्दार गरी लक्ष्मी अस्पताल ल्याएपछि डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । शव परीक्षणका लागि सदरमुकामको दमौली अस्पताल पठाइएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?