+
+
Shares

सशस्त्र प्रहरीले बनायो तिंकर भञ्ज्याङसम्मको गोरेटो बाटो

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १८ गते १७:०४

१८ असार, काठमाडौं । दार्चुलाको छाङ्‍रुस्थित बोर्डर आउट पोस्टका सशस्त्र प्रहरी बलले तिङ्कर भञ्ज्याङसम्मको गोरेटो बाटो मर्मत गरेको छ ।

सशस्त्र प्रहरीले स्थानीय बासिन्दासँग मिलेर सुक्खा पहिरो हटाएर गोरेटो बाटो सञ्चालनमा ल्याएको सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्दले जानकारी दिए ।

सुख्खा पहिरोका कारण लामो समयदेखि सो गोरेटो बाटोमा आवतजावत बन्द भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?