+
+
Shares

गण्डकीमा थप २५ जनामा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २ गते १२:२७

२ साउन, काठमाडौं । गण्डकी प्रदेशमा २५ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् ।

क्षयरोग केन्द्र पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौंडामा भएको परीक्षणबाट थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकीमा संक्रमितको संख्या १२५६ जना पुगेको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार थपिएका संक्रमितमध्ये नवलपरासी पूर्वको गैंडाकोट नगरपालिकाका १८ जना पुरुष र तनहुँको व्यासका तीनजना,  म्याग्दे र भानुका दुई/दुईजना गरी ७ जना पुरुष रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?