+
+
Shares

सहमति कार्यान्वयनको माग गर्दै युवाहरुले थाले खुला सत्याग्रह

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ३ गते १४:५९

३ साउन, काठमाडौं । १२बुँदे सहमति कार्यान्वयनको माग गर्दै युवाहरुले फेरि सत्याग्रह सुरु गरेका छन् । इनफ इन इनफ अभियानमा आवद्ध युवाहरुले शनिबार मध्यहृन १२ बजेबाट बसन्तपुर क्षेत्रमा सत्याग्रह सुरु गरेका हुन् ।

खुला सत्यग्रहमा नाम दिइएको यो अनसनमा इच्छुक व्यक्ति आफूले चाहेको समय अवधि अनुसार बस्न सक्नेछन् । तर सत्याग्रह अवधिभर खाना, पानी केही पनि खान पाइने छैन ।

ईः भने अनिश्चितकालीन सत्याग्रहमा बस्ने बताएका छन् ।

यसअघि ईः र पुकार बम १२ दिनसम्म आमरण अनसनमा बसेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ बुँदे सहमति गरेको थियो । सहमतिमा  जोखिममा रहेका सबै नागरिकको पीसीआर विधिबाट परीक्षण गर्नेगरी एक हप्ताभित्र हालको निर्देशिका परिमार्जन गर्ने उल्लेख थियो  ।

तर सहमति कार्यान्वयन नभएको अभियान्ताहरुले बताएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?