+
+
Shares

गण्डकी प्रदेशमा ९ जना संक्रमित थपिए

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ६ गते १२:५४

६ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ९ जना कोरोना संक्रमित थपिएका छन् ।

म्याग्दी, बागलुङ र स्याङ्जामा ३÷३ जना संक्रमित थपिएका हुन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा २ जना र बेनी नगरपालिकामा एक जना संक्रमित भेटिएका छन् ।

बागलुङको ताराखोला गाउँपालिकामा ३ जना । स्याङ्जाको फेदीखोला गाउँपालिकामा ३ जना संक्रमित भेटिएका गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ सय २९ पुगेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?