
११ साउन, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैङ्किङ कसुर सम्बन्धी मुद्दाका दोषीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उच्च अदालत, पाटनद्वारा दोषी ठहर भएका इमाडोलका राजेन्द्रकुमार महर्जन छन् ।
उच्च अदालत, पाटनले १० दिन कैद र १५ लाख ७५ हजार रुपैयाँ जरिवाना सजाय फैसला गरे पनि महर्जन फरार थिए । उनीविरुद्ध २० माघ २०७६ मा अदालतले सजाय फैसला सुनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4