+
+
Shares

बारामा करेन्ट लागेर एकजना महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ११ गते १७:११

११ साउन, काठमाडौं । बारामा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पचरौता नगरपालिका-२ बिसुनपुर बस्ने ४० वर्षीया ललिता देवी यादव रहेकी छन् ।

भाँडा पखाल्ने क्रममा धाराको मोटरबाट करेन्ट लागेर उनको शनिबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?