
१२ साउन, काठमाडौं । सल्यानमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शारदा नगरपलिका-७ बस्ने १४ वर्षीय टोपेन्द्र बुढाथोकी रहेका छन् ।
सोमबार आँप टिप्ने क्रममा करेन्ट लाग्दा उनी रुखबाट खसेका थिए । प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4