+
+
Shares

मोहना नदीमा बेपत्ता भएका दुईजनाको शव फेला

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २० गते ११:२६

२० साउन, कैलाली । मोहना नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुईजनाको शव फेला परेको छ ।

आइतबार पौडी खेल्ने क्रममा बेपत्ता भएका धनगढी उपमहानगरपालिका-१३ श्रीलङ्काका १५ वर्षीय सन्दीप चौधरी र १२ वर्षीय अरुण चौधरीको शव मङ्गलबार फेला परेको हो  ।

‘बगेको स्थानबाट झन्डै डेढ किलोमिटर पर दुवै जनाको शव फेला परेको छ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?