+
+
Shares

‘हेर यो मुटुमा चिरा पर्या छ ’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २६ गते १४:०१

‘दुई अक्षरको माया’ गीतको अफिसियल भिडियो सार्वजनिक भएको छ । बादल थापाको शब्द, लय र स्वरमा सजिएको गीतमा चिरञ्जीवी सापकोटा र रोशनी कार्कीको अभिनय छ ।

भिडियोमा कलाकार प्रेम पुरी र राज थापा क्षेत्रीको पनि अभिनय छ। सिर्जन बरालले निर्देशन गरेको म्युजिक भिडियोको ज्ञानेन्द्र शर्मा हुमागाईँले छायांकन गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?