३० साउन, काठमाडौं । तनहुँमा २० जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् ।
क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा भानु नगरपालिका १ का १४ पुरुष र ६ महिलामा संक्रमण पुष्टि भएको हो । यस्तै स्याङ्जामा एक संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4