३० साउन, काठमाडौं । ए लेभलको परीक्षाको नतिजा चित्त नबुभेपछि विद्यार्थीहरुले शुक्रबार काठमाडौंको ब्रिटिश काउन्सिलबाहिर प्रदर्शन गरेका छन् ।
ए लेभलको ग्रेडिङ अन्यायपूर्ण रहेको भन्दै उनीहरुले सच्याउन माग गरेका छन् । उनीहरुले पुनः न्यायपूर्ण नतिजा प्रकाशन गर्नुपर्ने पनि माग गरेका छन् ।
हेर्नुहोस् तस्वीरहरु

१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4