
३० साउन, डोटी । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका डोटी जिल्लाका जिल्ला कमिटी सदस्य कृष्ण बोहरा पक्राउ परेका छन् ।
उनी बडीकेदार गाउँपालिका–१ बिपिनगरबाट पक्राउ परेका हुन् । एनसेलको टावरमा आगजनी गरेको आरोपमा बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, डोटीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर मल्लले जानकारी दिए । उनलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4