 
																			३२ साउन, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय सिराहाले भदौ १५ गतेसम्मका लागि लकडाउनको घोषणा गरेको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी भदौ १५ गते राति १२ बजेसम्मका लागि लकडाउन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताए ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्ला स्तरीय समितिको सिफारिसमा जिल्लाका १७ वटै स्थानीय तहमा लकडाउन गर्ने निर्णय भएको उनले बताए ।
उनका अनुसार सबै स्थानीय तहमा अति आवश्यकीय सेवामा सहजीकरण गरेर लकडाउनलाई कडाइका साथ पालना गर्न गराउन सबै स्थानीय तहलाई अनुरोध गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4