
१ भाद्र, काठमाडौं । उद्योग विभागले अत्यावश्यकबाहेकका सबै सेवा स्थगन गरेको छ । कोभिड १९ को फैंलिदौ संमणलाई मध्यनजर गर्दै एक साताका लागि सेवा स्थगन गरिएको विभागका निर्देशक एवं सूचना अधिकारी विनोदकुमार खड्काले जानकारी दिए ।
सेवाग्राहीको उपस्थीतिका कारण फैलिन सक्ने संक्रमणको जोखिमलाई मध्यनजर गर्दै विभागले यस्तो निर्णय गरेको उनको भनाइ छ ।
विभाग नभई नहुने अति जरुरी बाहेकका सेवा भाद्र ७ गतेपछि मात्रै सूचारु गरिने विभागद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4