+
+

मन्त्रालय परिसरबाटै डिभिजनल इन्जिनियर पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १४ गते २०:२५

१४ भदौ, बुटवल । स्रोत नखुलेको ५ लाखभन्दा बढी रकमसहित एकजना डिभिजनल इन्जिनियर पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयको स्टिङ अपरेसनमा पुर्वाधार बिकास कार्यालय, बाँकेका कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर मनिषकुमार अर्याललाई ५ लाख ३० हजार रुपैयाँसहित पक्राउ परेका हुन् ।

उनलाई ६६-१-०७६१ नं. को कार्यालयको गाडीसहित भौतिक पुर्वाधार विकास मन्त्रालय प्रदेश नं. ५ बुटवलको कार्यालय परिसरबाट पक्राउ गरिएको अख्तियार कार्यालय बुटवलका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?