+
+
Shares

बीएण्डसी हस्पिटलका चिकित्सकसहित १२ जनामा कोरोना पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २१ गते १४:४२

२१ भदौ, झापा । झापाको बीएण्डसी हस्पिटलका चिकित्सकसहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितको सम्पर्कमा रहेका कारण आइसोलेसनमा बसेका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीका अनुसार संक्रमित हुनेमा चिकित्सक, नर्स र बिरामी पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?