+
+
Shares

बंगलादेशबाट ल्याइयो ५ हजार भाइल रेमडिसिभिर

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २७ गते २१:०९

२७ भदौ, काठमाडौं । नेपाली सेनाले बंगलादेशबाट पाँच हजार भाइल रेमडिसिभिर ल्याएको छ । यो कोभिड-१९ का विरामीलाई उपचारमा प्रयोग गरिने औषधि हो ।

बंगलादेश सरकारले नेपाली दूताबासलाई दिएको औषधि लिन नेपाली सेनाको स्काइ ट्रक दिएको थियो । यो औषधि भोलि स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिनेछ ।

बंगलादेश सरकरको आग्रहमा यहाँ विभिन्न कम्पनीले नेपाललाई यो औषधि उपलब्ध गराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?