+
+
Shares

सुनसरीमा चट्याङ लागेर बालिकाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ३० गते १७:३२

३० भदौ, काठमाडौं । सुनसरीमा चट्याङ लागेर मगलबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवानगञ्ज गाउँपालिका-६ रामगञ्ज सिनवारीकी १३ वर्षीया बालिका सुष्मा पासवान रहेकी छन् ।

खेतमा माछा मार्ने क्रममा चट्याङले लाग्दा उनी गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?