+
+
Shares

गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ८ गते १८:४९

८ असोज, काठमाडौं । सत्याग्रही डाक्टर गोविन्द केसीको समर्थनमा बिहीबार पनि काठमाडौमा प्रदर्शन भएको छ ।

डाक्टर केसीका सबै मागहरु पूरा गर्नुपर्ने र उनको जीवन रक्षा गर्नु पर्ने भन्दै समर्थकहरुले माइतीघर मण्डलामा प्लाष्टिक ओढेर प्रदर्शन गरेका हुन् ।

उनीहरुले दूर दराजमा मेडिकल शिक्षा खै ?, लुटतन्त्र बन्द गर, कर्णालीमा एमबीबीएस पढाइ सुरु गर, हाम्रो स्वास्थ्य हाम्रै हातमा हामी डा. केसीको साथमा जस्ता नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन्। प्रदर्शनकै क्रममा उनीहरुलाई प्रहरीले तितरबितर बनाएको थियो ।

यसअघि पनि डाक्टर केसीको समर्थनमा बिभिन्न शैलीमा माइतीघरमा प्रदर्शन भइरहेको छ ।

भदौ २९ गतेदेखि जुम्लामा १९‍औं अनसन सुरु गरेका केसी ९औं दिनको दिन काठमाडौं आएर त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा बसेका छन् ।

तस्वीर : चन्द्रबहादुर आले

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?