+
+

चीनले सीमा मिचेको भन्दै परराष्ट्रमन्त्रीलाई ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १२ गते १८:२६

१२ असोज, काठमाडौं । नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले हुम्लामा चीनले नेपाली भूमि मिचेको दाबी गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ध्यानाकर्षण पत्र बुझाएकी छन् ।

मैले विज्ञ टोलीसहित परराष्ट मन्त्रालय, भूमि मन्त्रालय, नेपाली सेनाका प्रतिनिधि र त्यहाँका जनप्रतिनिधिहरुको संयुक्र टोली अनुगमनमा जान पर्‍यो भन्ने माग राखेकी छु,’ सांसद शाहीले अनलाइनखबरसँग भनिन । चीनले नेपालको भूमि मिचेको दाबी सांसद शाहीको छ ।

शाही हुम्लाबाट संघीय संसदमा प्रतिनिधित्व गर्छिन् ।

जवाफमा परराष्ट्रमन्त्रीले छलफल गर्ने बचन दिएको सांसद शाहीले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?