News Summary
Generated by OK AI. Editorially reviewed.- परराष्ट्रमन्त्री शिशिर खनालले जापानका राजदूत माएदा तोरुसँग नेपाल–जापान सम्बन्ध र सहयोग विषयमा बुधबार परराष्ट्र मन्त्रालयमा छलफल गरेका छन्।
- दुवै पक्षले यसवर्ष कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव मनाउने तयारीबारे पनि छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
२ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालका लागि जापानका राजदूत माएदा तोरुसँग भेटवार्ता गरेका छन् ।
उनीहरूबीच बुधबार दिउँसो परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो ।
भेटवार्ताका क्रममा अवसरमा नेपाल–जापान सम्बन्ध र सहयोग सम्बन्धी विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
साथै, यसवर्ष दुई देशबीच कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव मनाउने लगायतका विषयहरूमा पनि छलफल भएको मन्त्रालयले जानकारी गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4