
२२ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी सेवा निवृत्त भएका छन् । ३४ वर्ष लामो सरकारी सेवामा काम गरेका उनले आज अवकास पाएका हुन् ।
मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा उनलाई पर्यटन मन्त्री योगेश भट्टराईले बिदाई गरे ।
उनी मूख्यसचिवको समेत दावेदार थिए । तर, मूख्यसचिवमा शंकरदास बैरागीलाई नियुक्त गरेसँगै उनी सेवा निवृत्त भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4