+
+
Shares

पोखरेलको रक्षा मन्त्रालयबाट बिदाइ, प्रधानमन्त्री कार्यालयमा पदवहाली

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २९ गते १६:४३

२९ असोज, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभार ग्रहण गरेका छन् ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरेलको जिम्मेवारी रक्षा मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सारेपछि उनले बिहीबार पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणअघि उपप्रधानमन्त्री पोखरेललाई रक्षा मन्त्रालयले विदाइ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?