+
+
Shares

प्रताप र शसिकलाको ‘सुपारी दाना

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ३० गते १४:२७

गायक प्रताप दास र गायिका शसिकला राईको स्वरमा नयाँ गीत सार्वजनिक भएको । ‘सुपारी दाना’ बोलको गीतमा सुवास भुषालको संगीत र सुवास गौतमको शब्द छ ।

भिडियोमा कलाकारहरु बुद्दि तामाङ, सुधिर श्रेष्ठ, सृजन भट्टराई, पुरुषोत्तम सिग्देल, श्रेया सिटौला, सर्मिला अधिकारी र रचना लामिछाने प्रस्तुत छन् । भिडियो को निर्देशन गणेश शाहीले गरेका हुन् । भिडियोमा फराज अर्पणको छायांकन तथा सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?